नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन समयमा हुन नसकेको प्रति आक्रोस व्यक्त गर्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज बिहान सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पौडेलले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। महाधिवेशन समयमा नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको उनले आरोप लगाए। उनले लेखेका छन्,–'सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता…