सत्तारुढ गठबन्धन कार्यदलको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै, के छ सुझावमा?

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदैछ। गठबन्धनका शीर्ष नेताको सहभागितामा दिउँसाे ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रम छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियाे। कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर…

Logo