निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै ठाकुर पक्ष सर्वोच्चमा

असार १ मा हेरफेर गरिएको राष्ट्रिय कार्यकारिणी समितिको आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण हुनुपर्ने माग गर्दै महन्थ ठाकुर पक्ष सर्वोच्च पुगेको छ।  ठाकुर पक्षले ११ साउनमा निर्वाचन आयोगले आधिकारिकता विवाद निरूपण गर्न गरेको निर्णयले अन्यायमा परेको बताएको पनि सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले बताए। सोही कारण आयोगको निर्णय बदर हुनुपर्ने माग ठाकुर पक्षको…

Logo