नेकपा एमालेको वरिष्ठ नेता माधव नेपालले गलत प्रवृतिविरुद्ध उभिने तर, कसैप्रति दुष्मनी नराख्ने बताएका छन्। त्यस्तै पार्टीमा अहंकारी स्वार्थी, पदलोलुप हाबी रहेका कारण सहि नेता छान्न र अहंकारी नबन्न विद्यार्थीलाई सुझाएका छन्। माधव पक्षीय अनेरास्ववियुले कार्की ब्यांक्वेटमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। नेता नेपालले अहंकारी प्रवृत्तिको पछाडि नलाग्न पनि सुझाएका…