नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी पार्टी खारेजीको मागसहित निर्वाचन आयोग जानुलाई अवसरवादी, स्वार्थी , लालची र अनैतिक तत्वको संज्ञा दिएको छ। माओवादी केन्द्रले झुटो र भ्रामक दुष्प्रचार गरि पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न, गराउन प्रयत्न गरेको देखिन्छ भन्दै विज्ञप्ति निकालेको…