नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बोलाएपछि उनी बालुवाटार पुगेको स्रोतले जानकारी दियो । शनिबार सम्पन्न भएको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई दुई…