दुई दिनयता जारी नेकपा एमालेको १३ औँ केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा शनिबार पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेस गरेका थिए । यी हुन् बैठकले पारित गरेका संगठनात्मक योजनाः १. असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने । साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा…