अहिलेको प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको इच्छाले भएको होइनः विष्णु रिमाल (एमाले, नेता)

नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले सर्वोच्च अदालतको पछिल्ला केही फैसलाले आफ्नै नजीरलाई खण्डित गरेको आरोप लगाएका छन्। रिमालले सरकार र पार्टीका केही विषयमा अदालतले अनपेक्षित निर्णय गरेको बताए।  दशौं महाधिवेशन आयोजक कमिटी विधानको धारा उपधारा प्रयोग तथा दलसम्बन्धी ऐनको दफा उपदफामा रहेर गठन गरिएकोमा अदालतले दशौं महाधिवेशन आयोजक कमिटी चिन्दैनौं भन्नु गलत रहेको…

Logo