नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

चीन सरकारले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ। बुधबार दिउँसो खोप उपलब्ध गराउने भन्ने घोषणा राष्ट्रपति सी जिनफिङले गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत जानकारी दिएकी छिन्। During todayÚs phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million…

Logo