उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको बैठक बस्दै

कोरोना संक्रमण नियन्त्रणका लागि छलफल गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने भएको हो। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा थप कडाइ गर्न सक्ने बताइएको छ। यस अघि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका…

Logo