लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको बताएका छन्।  शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर  हुँदै गएको बताएका हुन् । नयाँ शासकिय व्यवस्थासँगै लोकतन्त्र सुदृढ  हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै बताए…

Logo