परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्नेमा सांसदहरुको जोड

सांसदहरुले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरुले यस्तो बताएका हुन्। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई स्थान दिन आवश्यक रहेको उनको भनाइ थियो । प्रतिष्ठानको कार्यक्षेत्र…

Logo