कोभिडविरुद्ध एमाले सहभागीः ‘तत्काल देशव्यापी बन्दाबन्दी हुँदैन’-मन्त्री ज्ञवाली

नेकपा एमालेले कोभिड १९ विरुद्धको लडाईंमा सिंगो पार्टीलाई परिचालन गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको १० औं महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकले पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला, नगर, गाउँदेखि सबै जनवर्गीय संगठनहरूलाई तत्काल परिचालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्ष ओलीले नेता कार्यकर्ताहरूलाई कोभिडविरुद्धको लडाईंमा जुट्न…

Logo