किन ‘फ्लोर क्रस’ गरे नेपाल समूहका कर्णाली प्रदेश सांसदले?

शुक्रबार नेपालको संसदीय राजनीतिक अभ्यासमा अनौठो घटना भयो। कर्णाली प्रदेश सभाका चारजना एमाले सांसदले आफ्नै पार्टीको ह्वीप उल्लंघन गरे। ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने चार सांसदलाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।     एमाले सचिव तथा परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवाली यस घटनालाई पार्टी अनुशासनमाथि गम्भीर विचलन भएको ठान्छन्। पार्टीलाई…

Logo