नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आएका राजदूत भानेले आज स्वदेश फर्कनु अघि संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली…