व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिइयोस् : सांसद रिता माझी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले आज बसेको बागमती प्रदेश सभा बैठकमा शुभकामना व्यक्त गर्दै १४ बर्षको परीक्षण व्यवस्था असफल भएको र जनताको हितमा नभएको हुँदा २०७८ साल यो व्यवस्था परिवर्तन गरी देशको बारे नराम्रो नचिताउने र संरक्षण गरिरहने राजसंस्थालाई समेत स्थान दिने शक्ति सम्पूर्ण राजनैतिक दलहरुलाई दिओस भन्ने शुभकामना दिइन्। सांसद माझीले २०७७ सालमा…

Logo