प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बसेको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार संसद् आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७…