नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि एमालेमा गएका चारजनालाई सांसदबाट हटाएको छ। सो पार्टीले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाएको हो । उनीहरुलाई सांसदबाट हटाएको पत्र माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा बुझाएको छ। चारैजना माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । उनीहरु वर्तमान सरकारमा मन्त्री छन्…