प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छ : सांसद कँडेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राखेका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले पार्टी विभाजनपछि संविधान अनुसार नै ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर्क गरेका हुन् । संविधानको धारा १ सयको २…

Logo