नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने

नेकपा (एमाले) नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने भएको छ।  शुक्रबार बसेको स्थायी समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गर्ने निर्णय गरेको थियो। शुक्रबारको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ पुर्याउने निर्णय पनि गरेको थियो।  बैठकले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य…

Logo