‘कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो’ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन्। मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताए। उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक…

Logo