कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं : नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन्। बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताएका हुन् । उनले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धरासायी हुन नदिने र विसर्जनको ठाउँमा…

Logo