काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिले…