सर्वोच्च अदालतले ललिता निवास प्रकरणबारे मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ। सर्वाेच्चले सोमबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको हो। । यसअघि अख्तियारले दुवै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय…