पुनरावलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्चमा

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका छन् । उनी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत लगायतका नेता लिएर आज ११ बजे सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च अदालतले गत फागुन २३ गते…

Logo