परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् ।  परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार २० औँ…

Logo