प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे

आज विहान ११ बजेका लागि तय भएको प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे हुनेगरि सरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।  सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान…

Logo