‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफ्नाे त १४ वर्ष’: प्रधानमन्त्री (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई इंकित गर्दै उनीहरुले थोरै जेल जीवन बिताएको तर आफूले १४ वर्ष जेल जीवन बिताएको बताएका छन् ।  काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सँगै नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले सहमतिसँगै…

Logo