प्रदेश-१ का संसदीय दलका उपनेता आङबोहाङले छोडे दाहाल-नेपाल समूह

प्रदेश-१ नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल-नेपाल समूह)मा आफू नरहेको बताएका छन् ।  आफू पार्टी एकताको पक्षमा रहेको उनले बताए । तर विश्‍वस्त सुत्रले उनी नेकपा (ओली समूह)मा जाने सहमति भइसकेको बताएकाे छ ।  प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्‍वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए…

Logo