‘सहिदका सपना मर्न दिंदैनौं’ : विप्लव

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदहरुलाई सम्झँदै उनीहरुको सपना मर्न नदिने बताएका छन् ।  राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित सहमति पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आगामी दिनमा नागरिकको सुरक्षा, समाज रुपान्तरण लगायतका महत्वपूर्ण काममा आफ्नो भूमिका उस्तै रहने पनि विप्लवले बताए ।  नेपाली जनताको श्रम र…

Logo