कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा?

नेपाली कांग्रेसको पदाधिकारी बैठक विहिबार बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउसो २ बजेका लागि पदाधिकारी बैठक  बोलाएका हुन् । देउवा निवास बुढानिलकण्ठमा बस्ने आजको बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कांग्रेसको भूमिकाका बारे छलफल गरिने बताइएको छ ।  समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । …

Logo