ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । पूर्व सचेतक देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

Logo