नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आधिकारिकता कसको भन्ने विवाद चर्किंदै गएका बेला यसको आधिकारिकता बारे आज सर्वोच्चमा बहश भइरहेको छ। ०७५ सालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएपछि नयाँ पार्टीको रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम लिएर केपी ओली र प्रचण्डले निर्वाचन आयोगमा दर्ता गरेका थिए । तर त्यस अघि नै आयोगमा नेकपा…