पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन नेताहरुलाई प्रचण्ड–माधव समूहको आव्हान  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ ।  बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर…

Logo