‘सर्वोच्चको फैसला विवादास्पद छ, तर मान्नु पर्छ’ :सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भन्दै यसको पालना गर्नै पर्ने बताएका छन् ।  सामाजिक संजाल फेसबुकमा एक सन्देश लेख्दै उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयले  राजनीतिक समस्याहरूको कुनै हल नहुने जनाएका छन् । 'बरू अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नु हुन्छ…

Logo