संसद पुनस्थापनाले रोग हराएझैं भएको छः बाबुराम भट्टराई

पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद पुनःस्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको बताएका छन् ।  भारतको नयाँदिल्लीमा पेटको समस्याबाट उपचाररत भट्टराईले ट्वीट गर्दै सर्वाेच्च अदालतको फैसला नआउन्जेल संसद पुनःस्थापना नहोला भन्ने चिन्ताले सताएको बताएका हुन् । उनले भनेका छन्, “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च…

Logo