राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् । संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनु पर्ने भन्दै थापाले राजनीतिकरूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने बिचार ब्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने 'अपवित्र गठवन्धन…