सर्वाेच्चको निर्णय मान्छौंः ओली समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटीको बैठकले सर्वाेच्च अदालतको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सर्वाेच्च अदालतको संवैधानिक इजलासबाट गरेको फैसला र यसको छलफलका विषयमा छलफल भएको प्रवक्ता प्रदीपकुमार…

Logo