राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा 

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।  केहीबेर अघि शीतलनिवास गएका हुन् ।  मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् । यसकै लागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेका हुन् । अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइ सक्नु पर्ने…

Logo