ओलीसँग एकता सम्भव छैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग ओलीसँग पार्टी एकता गरेर ठूलो गल्ती गरेको रहेछु भन्ने अहिले महशुस भएको बताएका छन् । साथै अब एकता असम्भव रहेको बताएका छन् । प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओलीसँग एकता नहुने बताए ।  उनले भने ‘ओलीजी प्रतिगमनकारी भूमिका खेल्ने। अनि पार्टी एकता उनैसँग कसरी हुन सक्छ? उहाँ…

Logo