‘पिंडुला देखाएकै भरमा सांसद दिएका भए मन्त्री चाहिँ किन नदिएका रहेछन् रघु जी ?’

पछिल्लो चरणमा  प्रचण्ड-नेपाल समूहका नेता रघुजी  पन्तले दिएकाे अभिव्यक्ति लिएर राष्ट्रिय सभा सदस्य काेमल ओलीले पन्तको कडा आलोचना गरेकी छन् ।  ओलीले भनेकी छन्, 'तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न…

Logo