‘बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रनु उस्तै’: नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री केपी ओली सुध्रनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित (नेकपा) प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताएका हुन् । कुनै बेला स्थायी कमिटी बैठकमा…

Logo