संसद सचिवालयद्वारा संसद बैठकको तयारी

संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी सुरु गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई…

Logo