कानून कार्यान्वयनमा पहल गर्न महिला अधिकारकर्मीद्वारा सांसदहरुलाई सुझाव

महिला अधिकारकर्मीहरुले कानून कार्यान्वयन मापनमा विशेष पहल गर्न सांसदहरुलाई सुझाव दिएका छन् ।  संघीय संसद सचिवालयले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले कानून कार्यान्वयनमा सांसदहरुले विशेष चासो देखाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सहभागी महिला अधिकारकर्मी एवं संचारकर्मीले सरकारपक्षका निकायले अझै पनि पीडित महिलाको उजुरी लिन नमान्ने, सम्पत्तिमाथिको हक अधिकारका लागि…

Logo