राष्ट्रपतिले गरिन् संसद अधिवेशनको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले केन्द्रविन्दुलाई जानकारी दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस…

Logo