विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी हुन्छ ?: दाहाल–नेपाल समूह

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूूहले पार्टी दुुवै अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले शुक्रबारका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ ।पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान शुक्रबार बिहान आयोगमा पुुगी दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग…

Logo