प्रचण्ड-नेपाल पक्षले माघ २८ गते अहिलेसम्मकै ठूलो जनप्रदर्शन गर्ने

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले माघ २८ गते हुने जनप्रदर्शनलाई ‘अहिलेसम्मकै विशाल’ बनाउने जनाएको छ । केन्द्रीय संघर्ष समिति सचिवालयको आज बसेको बैठकले प्रदर्शन हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको हो ।आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस अघिका आन्दोलनमा दिएको साथ र समर्थनका लागि सबैलाई धन्यवाद…

Logo