‘जनताको बहुदलीय जनवाद र एमाले अब सकियो’: नेता नेपाल

धनगढी ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन् । धनगढीमा शनिबार आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन् ।नेता नेपालले प्रधानमन्त्री केपी ओली पूर्वएमाले…

Logo