दार्चुलाबाट ११ जनाको उम्मेदवारी दर्ता

खलङ्गा। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरूले मनोनयन दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान…

Logo