केन्द्रबिन्दु बुलेटिन : नेकपाका दुईपक्षको अलग-अलग बैठक राजधानीमा (भिडियोसहित)

काठमाडौं ।केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेकपाको प्रचण्ड–माधव पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई अनुशासनको कार्वाही गर्दै अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको उल्लेख गरेको हो । यस्तै आजको…

Logo